100 Facts VENOM
100 Facts POLAR LANDS
Tales of Krishna
The Pilgrim's Progress
300 FANTASTIC FACTS, SPACE
Ramkrishna Sharma
Aghosit Yudha
Shivaji the Great Maratha
A Heart Attack can save your life!
Love Must Be Tough
A day With Thomas Alva Edison
Tales told by Sri Ramakrishna
Sa:Ro Bacha Kham (Mangar)
On Call
Adventures of Krishna
Chintan Samikchan
Nepali Sahityama Swachandatawadi Kabyadhara
100 Facts VENOM
100 Facts POLAR LANDS
Tales of Krishna
The Pilgrim's Progress
300 FANTASTIC FACTS, SPACE
Ramkrishna Sharma
Aghosit Yudha
Shivaji the Great Maratha
A Heart Attack can save your life!
Love Must Be Tough
A day With Thomas Alva Edison
Tales told by Sri Ramakrishna
Sa:Ro Bacha Kham (Mangar)
On Call
Adventures of Krishna
Chintan Samikchan
Nepali Sahityama Swachandatawadi Kabyadhara
नेपाली भाषाले इतिवृत्तप्रधान अभिलेख र वांगमय युग पार गरी मानवीय हार्दिक भावनाको रम्य ललित सृजनात्मक भाषिक अभिव्येक्ति तर्फ़ को उन्मुखता लिइरहेको र नेपाली साहित्यको उषाकाल प्रमुदित भइरहेको परिप्रेक्क्ष्यमा भानुभक्त आचार्यले सम्पूर्ण नेपालीहरुको निम्ति हृदयासंवेध साहित्यको रचना सरल, सरस र चोखो झर्रो नेपाली भाषामा गरि थाहै नपाई त्यस्तो महान गौरवमय कार्य गर्न पुगे, जसले उनलाई नेपाली साहित्यका आधिकविको प्रतिष्ठाका साथै नेपाली जातीय संस्कृतिक एकताका प्रतीकको भूमिका समेत प्रदान गर्यो। यसरी जीवनमा आफ्ना रुचि र स्वभाव अनुरूप अनि इछ्या र ध्येय अनुरूप गरिएको कुनै पनि सृजनात्मक कार्यले सार्वजनिक भलाईको सर्वकालिक मूल्य पनि प्राप्त गर्दछ। हाम्रा त्यस्तै संस्कृतिक साहित्यिक परम्पराका अटल आस्था एवम मूल्यका केन्द्र राष्ट्रिय विभूति अधिकवि भानुभक्त आचार्य हुन्।

